ताजा अपडेट »

एमाले महाधिवेशन : राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान

सोमबार, १३ मंसिर २०७८, २१ : ४६
2 Shares

काठमाडौं। नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत आज राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ।

केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने छ ।

उनले भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाडौं फर्किने जानकारी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।