२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

सप्तरी । बारा कलैयाका साह आलमलाई यतिबेला डस्ना बनाउन भ्याइ नभ्याइ छ। उनी डस्ना बनाउन भनेर आसपासका जिल्लाहरू पर्सा, सप्तरी, सिराहसम्मै पुग्छन् । डस्ना बनाएबापत पाउने पारिश्रमिकका कारण उनी घरभन्नदा निकै टाढा टाढासम्म पुग्छन् ।

उनका अनुसार डस्ना मात्रै बनाउँदा पनि दैनिक १५ देखि २० हजार रूपैयाँसम्म आम्दानी हुन्छ । उनले पुरान‍ो काम नलाग्ने लुगालाई मेसिनले पेलेर कपास जस्बतो बनाई आधा घण्टामा डस्ना तयार गर्दै आएका छन् । उनले भने, झयो काममा कमाई हुने भनेको जाडो महिनामा त हो । जहाँ बढी हाम्रो माग हुन्छ, त्यहाँ पुग्छौं । १५ देखि २० किलोसम्मको डस्ना राम्रै हुने उनको भनाइ रहेको छ। मेसिनमा कपडा पेल्न पाँचदेखि १० मिनेट र डस्ना बनाउँन २० देखि २५ मिनेट लाग्ने साहले बताए । उनले थपे, एउटा डस्ना बनाउन जम्मा ३० देखि ३५ मिनेट लाग्छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार