२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

सुर्खेत । चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा अध्यक्ष मण्डलले तयार पारेको सूचीमा कर्णालीबाट केन्द्रीय कमिटीमा २१ जना परे पनि पदाधिकारीमा भने कोही पनि परेका छैन् । यसअघि कर्णालीबाट केन्द्रीय सदस्यमा प्रतिनिधित्व गर्ने नेताहरूले यामलाल कँडेललाई केन्द्रीय पदाधिकारी बनाउन माग गर्दै आएका थिए । तर, अध्यक्ष मण्डलले सार्जजनिक गरेको सूचीमा कर्णालीबाट कसैको नाम पनि परेन् ।  

पदाधिकारीमा एक जना पनि प्रतिनिधित्व नगराएकोमा एक केन्द्रीय सदस्यले असन्तुष्टि जनाए । ‘केन्द्रीय सदस्यमा कर्णालीबाट न्युन प्रतिनिधित्व भएको छ ।’ उनले भने, ‘पदाधिकारीमा कर्णालीबाट शून्य राखिएकोमा हाम्रो असहमति जारी छ ।’ यद्यपि, कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले अहिले पनि पदाधिकारीको माग गरिरहेको ती केन्द्रीय सदस्यले बताए । पदाधिकारीमा नराखिएको असन्तुष्टि जनाए पनि निर्वाचनमा भने कसैले पनि उम्मेदवारी दर्ता गरेका छैनन् ।

कर्णालीबाट यामलाल कँडेल (सुर्खेत), गोरखबहादुर बोगटी (हुम्ला), धर्मराज रेग्मी (दैलेख),  निरज आचार्य (जाजरकोट), गुलाबजंग शाह (सल्यान),  विष्णु रिजाल (दैलेख),  नेशनल शाही नगेन्द्र (कालिकोट), दल रावल (हुम्ला), दीपा शर्मा रुपाखेती (सुर्खेत),  सीपी घर्तीमगर (रुकुमपश्चिम), मोहन बानियाँ (मुगु),  मिना रखाल (दैलेख), तीर्था गौतम (सुर्खेत), दक्षिणा शाही (कालीकोट),  मोहनमाया ढकाल (सुर्खेत), राजबहादुर बुढा (दैलेख), नवराज रावत (सुर्खेत), डम्बरबहादुर सिंह, सूर्यकुमारी श्रेष्ठ, भैरवसुन्दर श्रेष्ठ र लक्ष्मी पोखरेल केन्द्रीय सदस्यमा चयन भएका छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मामाघर जाँदा खोलाले बगाएका बालकको शव फेला निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तामा प्रचण्डले चितवन–३ छाडे, गोरखा–२ बाट निर्वाचन लड्ने एमाले लुम्बिनीमा ११ जिल्लाका उम्मेद्वारको टुङ्गो, यस्तो छ नामावली पश्चिम नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार बाढी र पहिरोले गुल्मीमा ६ घरका २० जना विस्थापित प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता राप्ती नदीको सतह उच्च, सुरक्षित स्थान जान आग्रह एमाले उम्मेदवार धमाधम सार्वजनिक हुँदै खोलामा बगेर महिला वेपत्ता यस्त छन् उम्मेद्वारले गर्नुपर्ने स्वघोषणा लेक लागेर श्रीमान्‌को मृत्यु, श्रीमती बेपत्ता महिला एसिया कप : पाकिस्तानद्वारा भारत पराजित ‘सम्भावना खाडीमा होइन, झाडीमा’ यस वर्षको नोबेल शान्ति पुरस्कार एक व्यक्ति र दुई संस्थालाई निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार