ताजा अपडेट »

नारायणघाटबाट बुटवल हुँदै महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना

सोमबार, १३ मंसिर २०७८, १२ : ३१
10 Shares

बुटवल । नारायणघाटबाट बुटवल हुँदै महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना भएको छ । सोमबार बिहान नारायणघाटबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ८९४९ नम्बरको बस बर्दियाको बारबर्दिया ८ औरीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी बसका चालकसहित ९ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।