ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा कार र ट्रक ठोक्किए

बुधबार, ०८ मंसिर २०७८, १२ : २२
8 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा कार र ट्रक ठोक्किएका छन् । तिलोत्तमा नगरपालिका– मधौलिया चोकमा बुधबार बिहान ना ६ ख ९१९९ नम्बरको ट्रक र प्रदेश ३–०१–०२२ च–८५७३ नम्बरको कार आपसमा ठक्कर खाएका हुन् ।

बुटवलबाट भैरहवा जाँदै गरेका कार र ट्रक तिलोत्तमाको मधौलिया चोकमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट मानवीय क्षती नभए पनि कारमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।