ताजा अपडेट »

प्रधानन्यायाधीशको अधिकार कटौती गरेको नियमावली राजपत्रमा प्रकाशित

सोमबार, ०६ मंसिर २०७८, १७ : ५७
8 Shares

काठमाडौं । सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न कानुनी बाटो खुलेको छ । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएसँगै नियमावलीले वैधता पाएको छ । 

यो नियमावलीले सर्वोच्चका पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गरेको छ । यसअघि सर्वोच्च अदालतको फूलकोर्ट बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।