ताजा अपडेट »

एमाले स्थायी कमिटी बैठक स्थगित

सोमबार, ०६ मंसिर २०७८, १५ : ३८
2 Shares

काठमाडौं । नेकपा एमालेको सोमबार अपरान्हका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थागित भएको छ ।

सोमबारको स्थगित बैठक मंगलबार बिहान ११ बजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान ११ बजे तुल्सीलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठक बस्नेछ । एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।