ताजा अपडेट »

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिको विरोधमा नेपाल बन्दको घोषणा

विहीबार, २५ कार्तिक २०७८, १३ : ०४
12 Shares

बुटवल । पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिको विरोध गर्दै नेपाल कम्यूनिष्ट पार्टीले नेपाल बन्दको घोषण गरेको छ ।

नेपाल नेपाल कम्यूनिष्ट पार्टीका महासचिब विप्लवले एक विज्ञप्ति जारी गर्दै कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेका हुन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।