ताजा अपडेट »

पेट्रोल, डिजेल र मट्टितेलको भाउ फेरि प्रतिलिटर ३ रुपैयाँले बढ्यो

बुधबार, २४ कार्तिक २०७८, २० : ३८
6 Shares

बुटवल । नेपाल आयल निगमले आज मध्यरातदेखि लागुहुने गरि फेरि डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ ।

यससँगै पेट्रोलको भाउ प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।

यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।