२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022

दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपालको अध्यक्षमा पाटन जंगली चयन भएका छन् । १४ र १५ कात्तिकमा दाङमा चौथो राष्ट्रिय सम्मेलनले पाटनकाे अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हाे ।उपाध्यक्षमा दिनेश, महासचिवमा विदुसी, सचिवमा तिलक योगी र कोषाध्यक्षमा विष्लेषण चयन भएका छन् ।

सदस्यमा दीप, श्याम, वीरेन्द्र विक, भुवन कुँवर, ईन्द्र, नेत्र, राम, प्रविन, विचारमान, सुवास, भरत पुलामी, अजय श्रेष्ठ, महेन्द्र सुनार, कृष्णबहादुर श्रेष्ठ, जीवन तामाङ, राजकुमार पुतवार, धनबहादुर श्रेष्ठ, शंकर भुजेल,किरण अर्याल,निरज शाह, मदन गजमेर,कबिराज यमजुङ,बिधुर शेर्पा,हर्क लिम्बु,आकाश श्रेष्ठ,सन्दिप विक,तेज लामा, मोहनकुमार राम, प्राणकुमार लामा,अविनाश, बादल, लिला शारुमगर, सन्तोष सुवेदी, खड्क सिंह, गोविन्द चन्द्र, आशिष थापा, दिपक बुढाथोकी, प्रेरणा रोकाय, तिलक पौडेल, गोविन्द बुढा, मिनेश एडी, सागर शाही, कल्पना मल्ल, मनोज परियार, हरि बस्नेत,जिवनी चौधरी, विवेक विक,प्रकाश गिरि,डिल्लीरमण वली, मनमोहन जोशी, लोकेश धामी, हर्कबहादुर कुँवर, सुशील साउँद, कविता कार्की, मकर गुरुङ, प्रमोद सिंह, प्रशान्त, वसन्त, सावित्रा अधिकारी र जस्मान छन ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन कपिलबस्तुको सिद्धार्थ रिसोर्टमा तीज विशेष कार्यक्रम हुने, सहभागीलाई पुरस्कार !