२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०६० सम्म शून्य कार्बन उत्सर्जन अर्थात् नेट जिरो लक्ष्य हासिल गर्ने प्रतिवद्धता जनाएका छन् । ग्लासगोमा जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा मोदीले भने, ‘यस चुनौतीलाई परास्त गर्न पाँच अमृत तत्व राख्न चाहन्छु, पञ्चामृतको सौगात दिन चाहन्छु ।’ उनले घाेषणा गरे अनुसार भारतले २०३० सम्म गैरजीवाश्म ऊर्जाको क्षमता ५०० गिगावाटसम्म पुर्‍याउनेछ, भने २०३० सम्ममै ५० प्रतिशत ऊर्जाको आवश्यकता नवीकरणीय ऊर्जाबाट पूर्ति गरिनेछ ।

यसैगरी, २०३० सम्म कुल कार्बन उत्सर्जनमा एक बिलियन टन कटौती गरिने, अर्थव्यवस्थालाई कार्बन इन्टेन्सिटीमा ५० प्रतिशत कमी गर्ने र २०७० सम्म नेट जिरो लक्ष्य हासिल गरिने मोदीले घोषणा गरे ।यद्यपि, जलवायु शिखर सम्मेलनमा देशहरूको अपेक्षा छ, कि नेट जिरो लक्ष्य २०५० भित्र पूरा होस् । नेपालले त सन् २०४५ भित्र नै नेट जिराेकाे लक्ष्य लिएकाे छ । 

मोदीको यस संकल्पलाई पनि वैज्ञानिकहरूले सकारात्मक एवं ठूलो उपलब्धी भनेका छन् । किनकि कार्बन उत्सर्जनको चौथो ठूलो भारतले यसअघि नेट जिरो लक्ष्यमा कुनै घोषणा गरेको थिए । विश्वमा कार्बन उत्सर्जक देशमा चीन पहिलो, अमेरिका दोस्रोमा छ भने युरोपीय संघ तेस्रो स्थानमा । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ६ गुणाले बढ्यो बुबाले जंगलमा छोडेकी १५ महिनाकी बच्चीको गयो ज्यान भारतीय पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट अपमानजनक शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन उपमेयरले ढुवानी नगर्दा चामल अभाव चौराहा-गोलपार्क सडकः भदौ मसान्तसम्म पिच गर्ने प्रतिबद्धता सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ? पार्टी बैठक सानेपामा मात्र गर्ने निर्णयबाट पछि हट्यो कांग्रेस, फेरि बालुवाटारमा बस्न थाले बैठक राष्ट्रियसभामा तीन प्रतिवेदन पेश थप ९३४ जनामा कोरोना, एकको मृत्यु फोहर व्यवस्थापन : सोचमा नै छ खोट बजेट भाषण अनुसार नै तलब वृद्धि हन्छ : अर्थमन्त्री शर्मा काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि…