ताजा अपडेट »

पूर्वयुवराज पारस शाहलाई हृदयघात, अस्पतालमा भर्ना

सोमबार, १४ माघ २०७५, ११ : ४२
6 Shares


माघ १४ ,

काठमाडौं ।  पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । उनलाई थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ ।

ललितपुरको पाटन दरबार क्षेत्रस्थित शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गरेर फर्किएपछि शाहलाई हृदयघात भएको जनाइएको छ ।

नर्भिकको आईसीयूमा भर्ना भएका शाहको मुटुरोग विशेषज्ञ डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।