२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

पोर्न भिडियोको नक्कल गर्न नमानेपछि

आसाम । भारतको उत्तरी आसाममा यौन कूलतमा फँसेका दुई किशोर पक्राउ परेका छन् । पोर्न भिडियोको नक्कल गरेर यौनजन्य  गतिविधि नगरेको भन्दै  एक बालिकालाई ढुंगाले हानेर हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुले आफ्ना अभिभावकको फोनबाट पोर्न फिल्म हेरेपछि बालिकालाई दुव्र्यबहार गरेका थिए । आक्रमणकारी बालिकाका छिमेकी रहेको बुझिएको छ ।

अभिभावकको फोनबाट अनलाईन कक्षा लिने क्रममा ती किशोरहरु ‘पोर्न एडिक्ट’ बनेका थिए । अनलाईन कक्षामा यौनजन्य क्रियाकलाप हेरेपछि उनीहरुमा त्यसको कूलत बसेको थियो । पोर्न फिल्मको भिडियो नक्कल गरेर यौन आनन्द दिन किशोरहरुले ती बालिकालाई  दबाब दिएका थिए ।  बालिकाले अस्वीकार गरेपछि उनीहरुले ढुंगाले हानेका थिए ।

आक्रमणपछि अचेत बनेकी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । एक साताअघि भएको सो आक्रमणका दोषीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुसँगै अर्का एक किशोर पनि पक्राउ परेका छन् । उनले दुबै जनालाई आक्रमणको दुरुत्साहन गरेका थिए । इन्डो एशिया न्युज सर्भिस (आइएएनएस) ले गरेको एक अध्ययनमा भारत स्मार्टफोनमार्फत हुने विश्वकै ठूलो यौन बजार हो । -एजेन्सी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन केपी ओलीलाई बारको ज्ञापनपत्र यसवर्ष ढोरपाटनमा चुके सिकारी बुटवलको दीप बोर्डिङ्ग स्कूलमा ‘दीप स्वाट’ सैनामैनामा कर्मचारी संगठनको नयाँ नेतृत्व रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता काँग्रेस केन्द्रिय सदस्यमा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता मकवानपुरमा कोरोना विरुद्धको खोप लगाएकी महिलाको मृत्यु