६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

प्रधानन्यायाधीशको कुरा सुनौं

काठमाडौं । सर्वोच्च अदालतका १४ न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई एकपल्ट उहाँको कुरा सुन्ने मौका दिनुपर्ने निष्कर्ष निकालेका छन् । सोमबार बिहान ११ बजेदेखि सर्वोच्च अदालतमा भएको छुट्टै बैठकमा न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराको धारणा नसुनी निर्णय लिन हतार हुने पनि निष्कर्ष निकालेका छन् ।

‘प्रधानन्यायाधीशज्यूलाई एकपल्ट उहाँको धारणा सुन्न मौका दिनुपर्छ भन्ने बैठकको निष्कर्ष रह्यो,’ एक न्यायाधीशले न्युज कारखानासँग भने, ‘उहाँको धारणा सुनिसकेपछि मात्र के गर्ने भन्ने निर्णय हुनेछ ।’

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्थानीय वायुको प्रभाव, आज देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना तिलोत्तमामा मतान्तर बढाउँदै चापागाईं, उप मेयरमा चौधरी ३ हजार मतले अघि काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो