११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

धनगढी। बझाङको थलारा गाउँपालिका–४ दिख्ला गाउँमा मंगलबार विहान ४ बजे पहिरो जाँदा एकै परिवारका १८ सहित २३ जना वेपत्ता भएको विषयमा यथार्थ पत्ता लगाउन नेपाली सेनाको हेलिकोप्टर परिचालन हुने भएको छ ।

यस्तै गरेर बैतडीको सिगास गाउँपालिका– ५ ढुंगाडस्थित सेती नदी किनारमा रहेका १० घरका ६० जना पनि उद्धारको पर्खाइमा रहेको वडाअध्यक्ष रामबहादुर धामीले बताए । सो क्षेत्रमा समेत हेलिकोप्टर जाने सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रवक्ता पूर्णा जोशीले बताए ।

आइतबार, सोमबार र मंगलबारका तुलनामा बुधबार विहानैदेखि आकाश खुलेकोले उद्धार कार्य गर्न सहज हुने अनुमान गरिएको छ । मंगलबार रातिपछि पानी पनि परेको छैन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता विक्रमबहादुर चन्दका अनुसार पहिरो गएर गाउँबासी वेपत्ता भएको अपुष्ट खवर आएपछि तीन तिरबाट प्रहरी परिचालन गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई, भीम रावलकाे फरक मत झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व