ताजा अपडेट »

खोलाले दमकको पशुहाटमा ७ घर बगायो

बुधबार, ०३ कार्तिक २०७८, १० : ०९
4 Shares
s~rgk'/, @ sflQsM nuftf/sf] jiff{kl5 dxfsfnLdf cfPsf] af9L nuftf/sf] jiff{kl5 dxfsfnL gbLdf cfPsf] af9L . tl:a/M z]/axfb'/ l;+x÷/f;;

काठमाडौं । अबिरल वर्षपछि आएको बाढी र पहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । झापाको दमक–७ स्थित पशुहाटमा सात ओटा घर खोलाले बगाएको छ । मंगलबार राती अबेरदेखि परेको अविरल बर्षाका कारण रतुवा खोलाको बाढीले पशुहाटका ७ घर बगाएको हो ।

घर बगाएपछि बिस्थापितलाई रेडक्रसको सहयोगमा आफन्तको घरमा राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।