ताजा अपडेट »

दोभानमा दुई जना फसे, खराब मौसमका कारण उद्धार असम्भव

मंगलबार, ०२ कार्तिक २०७८, १३ : ०५
6 Shares

धनगढी । कैलालीको मोसन्याल गाउँपालिका-४ ठुलीगाढको दोभानमा दुई जना फसेका छन् । माछा मार्न गएका बेला एक्कासी नदीमा पानीको सतह बढेर दुई युवक दोभमनमा फसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता  प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

फसेका दुई जनालाई उद्दार गर्न असम्भव रहेको र हेलीकोप्टरमार्फत उद्धरको तयारी भइरहेको छ । तर खराब मौसमका कारण उद्धार असम्भव भएको विष्टले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।