४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

काठमाडौँ । बलिवुडका महानायक अमिताभ बच्चनले अबदेखि पान मसलाको विज्ञापन नगर्ने भएका छन् ।आफ्नो ७९औं जन्मदिनको दिन अमिताभले ब्लग लेख्दै ‘कमला पसंदसँग आफ्नो सम्झौता तोडेको जानकारी दिएका हुन् । साथै उनले विज्ञापन वापत लिएको रकम समेत फिर्ता गरेको जानकारी गराएका छन् ।

‘कमला पसंद’ एक किसिमको गुटका भएको र यो स्वास्थ्यको लागि हानिकारक रहेको थाहा पाएपछि अमिताभले यस्तो निर्णय लिएको स्पष्ट गरेका छन् । ब्राण्डसँग सम्झौता गर्दा यो स्वास्थ्यको लागि हानिकारकको सूचीमा रहेको बारे जानकारी नभएकाले उनले अहिले जानकारी हुनासाथ यस्तो निर्णय गरेको बताएका छन् ।

कमला पसन्दको विज्ञापनमा अमिताभ देखिना साथ उनलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको थियो । साथै अमिताभलाई नेशनल एन्टी टोबाको अर्गनाइजेशनले पनि एक पत्र लेख्दै पान मसलाको विज्ञापनबाट हट्न सुझाव दिएको थियो ।

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना बुटवलमा काटेर राखिएका ३० हेक्टर क्षेत्रफलको धान बाली क्षेति पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु बाढी-पहिराेमा परी हालसम्म ९५ जनाको मृत्यु, ३६ बढी बेपत्ता [कुन जिल्लामा कति ?] श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश