९ कार्तिक २०७८, मंगलवार

Oct 26, 2021

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक केही समय बसेर ४ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख पूर्ण बहादुर घर्तीले बैठकको प्रारम्भ भएको घोषणा गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठकमा नारावाजी गरेका थिए ।

एमालेको नारावाजीका बीच सभामुख घर्तीले बैठक भने सञ्चालन गरेका थिए । बुधबार दिउँसो ४ बजे बस्ने बैठकबाट प्रतिस्थापन बजेट ल्याउने सरकारको तयारी रहेको छ । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले संसदबाट बजेट पारित हुने अवस्था नदेखे पछि अध्यादेश मार्फत बजेट ल्याएको थियो ।

नेकपा एमाले मन्त्री अजय बहादुर शाही र सांसद बिमला कुमारी वलीलाई पदमुक्त नगरेसम्म संसद अवरुद्ध गर्ने चेतावनी दिँदै आएको छ । जसको कारणले लुम्बिनी प्रदेशसभाको बैठक पटक–पटक सुचना टाँस गरि स्थगित गरिएको थियो ।

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

रोहिणी देशकै पहिलो स्वास्थ्य बीमा संयोजन समिति गठन गर्ने स्थानिय तह थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने आउने निर्वाचनपछि देश स्थिरता र विकासमा अघि बढ्छ : एमाले नेता पौडेल एशियन लाइफले घोषणा गर्‍यो नयाँ बोनसदर खान नपाएर आठ जनाको मृत्युदेखि ऋण तिर्न सन्तान बेच्दै अभिभावक भरतमणिलाई पूर्वयुवराज पारसले भने- फन्नी फन्नी किप इट अप नेपाल सेवा र विन लघुवित्तको एकीकृत कारोबार १५ कात्तिकदेखि सुरु हुने ६ महिनादेखि जब मोबाइल फोन आन्द्रामै अड्कियो… आज पनि ७८ अंकले उकालो लाग्यो नेप्से तिहार नजिकिएसँगै माला उन्दै वनमाला गरिब परिवारमा आत्महत्या दर बढी चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आदेश १५ न्यायाधीशको छलफल सकियो, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै सेनाले जाजरकोटमा बनायो रात पनि अवतरण गर्ने मिल्ने हेलिप्याड तीन तहकै निर्वाचनको तयारी थाल्न नेता कार्यकर्तालाई ओलीको निर्देशन सभामुख न्यायाधीश बने : ओली परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् ?: ओली विवादका बीच जापानकी राजकुमारीद्धारा सर्वसाधारण युवकसँग बिवाह अर्घाखाँचीको झाडापखाला नियन्त्रण उन्मूख, पानी परीक्षणका लागि स्वास्थ्यकर्मी खयरभट्टीमा