१ कार्तिक २०७८, सोमबार

Oct 18, 2021

न्युयोर्क । कोरोनाभाईरसका कारण विश्वभर वायु सेवा क्षेत्रमा २ सय अर्ब डलर नोक्सान भएको छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एशोसियसन (आइएटीए) को अमेरिकामा सम्पन्न बार्षिक बैठकमा यस्तो जानाकारी दिएको हो । कोभिडको प्रकोप नियन्त्रण नभएकाले अर्को वर्ष पनि वायु सेवामा यसको असर देखिने एसोसियशनले जनाएको छ ।

एयरलाईन्सले सामना गरेको क्षति उसले नौ वर्षमा गर्ने आम्दानी बराबर भएको जनाइएको छ ।  राष्ट्रिय र क्षेत्रीय हवाई सेवा पुनः सुरु भए पनि अन्तर्राष्ट्रिय हवाई सेवा पूर्ववत अवस्थामा फर्किनसकेको बताइएको छ । ‘वायु सेवामा कोभिडको असर ठूलो देखियो’ आइएटीएका निर्देशक जनरल विली विभिन्न देशका वायु सेवाका प्रमुखहरूको वैठकलाई सम्बोधन गर्दै वाल्सले भने । 

‘कोभिडपछिको हवाई प्रतिवन्धका कारण मानिसहरु हवाई यात्राको आशा मार्न थालेका छन् ।’ उनले थपे, ‘अन्तर्राष्ट्रिय प्रतिवन्ध, अनिश्चितता, स्वास्थ्य मापदण्ड इत्यादिले सर्वसाधरणलाई सहज यात्रा गर्न कठिनाई भएको छ ।’

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

बाढीले डाइभर्सन बगायो, पुर्व–पश्चिम राजमार्ग अवरुद्ध दुई दिनको वर्षाले धानबाली नष्ट, काटेर राखेका धान पनि खेतमै डुब्यो भित्र्याउने बेलाको रुपन्देहीको धानबालीमा वर्षाले क्षति, क्षतिको विवरण आउन बाँकी जेम्स बोन्डको सम्पत्ति सन्तानले नपाउने प्रकृतिसँग रमाउन सिद्धबाबाधाम मनकामनामा बस दुर्घटना : ३० घाइते, १० को अवस्था गम्भीर बजारमा गोलभेडाको मुल्य बढ्दा साना किसानको टनेलबाटै खोसाखोस सुविधा मात्रै लिएर बित्यो चार वर्ष, भूमिकाविहीन जिसस अभिषेक, दर्शन, मनिष र आयुष सम्मिलित यू–२३ टोलीकाे घोषणा हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा आईसीएफसी फाइनान्सको १०% बोनस सेयर र ४% नगद लाभांश घोषणा गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी : १० स्थायी दरबन्दी १ कर्मचारी श्रीमतीको लौरो प्रहारबाट श्रीमानको ज्यान गयो,श्रीमती गम्भिर घाइते रुपन्देही आउन लागेका गृहमन्त्री खाँण काठमाण्डौंमा रोकिए स्वदेश फर्कियो साफ उपविजेता नेपाली टोली पानीले खर कुहिएपछि किसान मर्कामा हिमाली भेगमा यसरी हुँदैछ बलिवुड चलचित्र उँचाईको छायांकन टी-ट्वान्टी विश्वकपमा आज पनि दुई खेल सुकाएको खर पानीले कुहिएपछि किसान मर्कामा नेपाली युवकको मलेसियामा मृत्यु