ताजा अपडेट »

राष्ट्रपतिसमक्ष मधेसी र मुस्लिम आयोगको प्रतिवेदन पेश

बुधबार, १३ असोज २०७८, २१ : ०९
4 Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज मधेसी आयोग र मुस्लिम आयोगका अध्यक्षले वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपतिसमक्ष मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अलग अलगरुपमा पेश गरेका हुन् ।

उनीहरुले आफ्नो प्रतिवेदन पेश गरेका हुन् । ती दुवै आयोगका संवैधानिक आयोगका रुपमा रहेका छन् । समारोहमा उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।