ताजा अपडेट »

गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी

सोमबार, ११ असोज २०७८, १९ : ४६
4 Shares

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्‍त्रिपरिषद्को बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

दुई दशकभन्दा बढी क्रियाशील रहेका सुवेदी यसअघि अन्‍नपूर्ण पोस्ट, नेपाल समय डटकम लगायतका मिडियामा डिजिटल सम्पादक तथा अन्य नेतृत्वदायी भूमिका रहेर काम गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।