ताजा अपडेट »

रुपन्देहीमा असोज ७ गतेसम्म लम्बियो निषेधाज्ञा

विहीबार, ३१ भदौ २०७८, १४ : ०५
6 Shares

बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा असोज ७ गतेसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गर्दै जिल्लामा जारी निषेधाज्ञा असोज ७ गते राति १२ बजेसम्म लम्बिएको जनाएको छ । रुपन्देहीमा निषेधाज्ञा जारी रहे पनि प्रशासनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपानाएर सबै गतिबिधी गर्न भने दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।