२३ असार २०७९, बिहीबार

Jul 7, 2022

काठमाडौं । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारको ६ जनाको हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीले सो घटनाका मुख्य आरोपी लोक बहादुर कार्कीका भाई नरेशलाई पक्राउ गरेको हो । 

Advertisement

नरेशमाथि सोधपुछ भइरहेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएका छौँ, अनुसन्धानबाट थप नयाँ तथ्य खुल्ने आश छ ।’ एक उच्च अधिकृतले भने । 

प्रहरीले नरेशको साथबाट हत्या गरिएकी ३२ वर्षीय रञ्जना कार्कीको मोबाइल समेत बरामद गरेको छ । नरेशले मोबाइल लुकाएको हुनसक्ने प्रहरीको आशंका छ ।

संखुवासभाको मादीमा २१ भदौमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन उपाध्यक्षमा नारायणकाजी ‘कन्फर्म’, कुन पदमा कसकाे सम्भावना धेरै ? रुपन्देहीको दानापुर तालमा डुबेर सैनामैनाका पाण्डेको मृत्यु सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो पदाधिकारी टुंगो लगाउन खुमलटारमा माओवादी बैठक सुरु खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध