१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

न्युयोर्क । सन् २०२० मा वातावरण तथा भूमि संरक्षणको क्षेत्रमा सक्रीय दुई सय सत्ताईस संरक्षणविद् मारिएका छन् । ग्लोवल विटनेसले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । जंगल, खानी, जलविद्युत, कृषि, बाँध, समुद्र, पानीको आपूर्तिलगायतका क्षेत्रमा प्राकृतिक स्रोत साधन संरक्षणका क्रममा आक्रमण तथा विभिन्न दुर्घटनामा उनीहरु मारिएका हुन् । 

सन् २०१५ मा जलवायु परिवर्तनवारे पेरिसमा सम्झौतामा हस्ताक्षरपछि मात्र हरेक साता चार जना वातावरण अभियन्ता मारिने गरेको सो संगठनले जनाएको छ । कतिपय क्षेत्रमा सञ्चारकर्मीको समेत पहुँच नहुने भएकाले मृत्यु हुनेको संख्या अझै ठूलो हुन सक्ने जनाइएको छ । 

प्रतिवेदनअनुसार काठ संरक्षणको क्षेत्रमा संक्रीय २३ जनाको एक वर्षमा मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा ब्राजिल, निकारागुवा, पेरु, र फिलिपिन्सका वातावरणविद् छन् । जलवायु परिवर्तनको अग्रमोर्चामा खटिएका जनजातीको पनि उल्लेख्य संख्यामा मृत्यु भएको छ । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

ब्राउन सुगरसहित युवक र युवती पक्राउ लण्डन लगानी सम्मेलनः सन् २०३० सम्म ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेघावटा बिजुली व्यवसायिक रुपमा उत्कृष्ट कृषि पशुपालन गरेका ४३ किसान पुरस्कृत विद्युत प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ