ताजा अपडेट »

रुपन्देहीकी पत्रकार पौडेल सम्मानित

बुधबार, ३० भदौ २०७८, २१ : ०७
2 Shares

बुटवल । रुपन्देहीकी पत्रकार सञ्जु पौडेल सम्मानित भएकी छिन् । मावन बेचबिखनविरुद्धको १५औँ राष्ट्रिय दिवसको अवसरमा मानव बेचबिखन नियन्त्रणमा सहयोग पुर्याएको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उनलाई नगदसहित सम्मान गरेको हो ।

उनलाई मन्त्रालयका सचिव यमकुमारी खतिवडा, राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले जनही रु १० हजारसहित सम्मान गरेका हुन् । पौैडेल विगत एक दशकदेखि पत्रकारितामा सक्रिय रहेकी छन् । उनी कान्तिपुर दैनिकमा आबद्ध छिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।