१४ माघ २०७९, शनिबार

Jan 28, 2023

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दैछ । संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बस्ने कि नबस्ने विवाद भएर सर्वोच्चको अन्तरिम आदेशबाटै सुनुवाइ रोकिएका बेला अन्य मुद्दाहरु हेर्न आज नियमित रुपमा संवैधानिक इजलास बस्न लागेको हो । सर्वोच्चमा बुधवार र शुक्रवार संवैधानिक इजलास बस्ने गर्छ ।

प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा सम्मिलित आजको इजलासमा १० वटा मुद्दा पेशीमा चढेको छ । जसमा ७ वटा त मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयविरुद्धका उत्प्रेषण मुद्दा छन् ।अधिवक्ताहरु महेशकुमार श्रेष्ठ, मणिराम निरौला, अच्युतप्रसाद खरेल, मञ्जु सुवेदी, ले प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।

त्यसैगरी प्रभुनारायण ठाकुर, नेपाल श्रमिक आपूर्तिकर्ता संघको तर्फबाट अध्यक्ष रामेश्‍वर साह, जिफोरएस सेक्यूरिटी सर्भिसेज नेपालबाट तर्कराज भट्‍टले प्रधानमन्त्री कार्यालयविरुद्ध मुद्दा दायर गरेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएका ९ जना बढी भिडका कारण घाइते, कार्यक्रम स्थगित पत्रकार स्व. कंडेल परिवारलाई एक लाख १० हजार सहयोग तिलाेत्तमा १ स्थित वाटिका टाेल विकास संस्थाकाे अध्यक्षमा पुष्करनाथ पन्थ लुम्बिनीको दाङमा अटो पल्टिँदा ९ जना घाइते बसको ठक्करबाट स्याङ्जामा एक जनाको मृत्यु पेस्तोलसहित जनकपुरबाट दुई युवक पक्राउ समृद्धिका लागि शिक्षा नीति बाधक मारवादी सेवा संघ भैरहवाको २२ कोठे भवन उद्घाटन बुटवलबाट चलचित्र ‘फूलबारी’को प्रमोशन सुरु, देश दौडाहमा कलाकार सबै सरकारी वेबसाइट डाउन, अन्तर्राष्ट्रिय उडान रोकियाे नेपाल पुनः प्रयोग योग्य बस्तु व्यवसायी संघ रुपन्देहीमा पदस्थापन कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा, तयारी अन्तिम चरणमा फागुन २८ अगावै राष्ट्रपति निर्वाचन नभए मुलुकमा अनिष्ट हुन्छ : शेखर कोइराला पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश प्रधानमन्त्री प्रचण्डले सम्हाले गृह मन्त्रालयको कार्यभार पत्रकार भण्डारीको पुस्तक ‘सत्ता संघर्ष’काे परिचर्चा रवी लामिछानेको मुद्दाले एनआरएनलाई कुनै असर गर्दैन् : डा. हेम राज शर्मा, उपाध्यक्ष चन्द्रौटामा सिद्राको व्यापार फष्टाउँदै रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिता : उपाधि रोहिणी–१ लाई प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ