२० आश्विन २०७९, बिहीबार

Oct 6, 2022

बुटवल । लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्योगहरु संग समन्वय गरेर उखु किसानको भुक्तानी दिलाउने दाबी गरेका छन् । उनले किसानहरुले दुःख गरेर उखु उत्पादन गर्ने र सोही उत्पादित उखुहरु चिनी उद्योगहरुले खरिद गरेको भएपनि भुक्तानीको समस्या देखिएकोले उद्योगहरु संग समन्वय गरी भुक्तानी गराउन सहजिकरण गर्ने बताए ।

शुक्रवार गृह जिल्ला नवलपरासी पुगेका मन्त्री शाहीले उद्योगहरु कोरोना महामारीका कारणले निकै समस्यामा रहेको औँल्याउदै लुम्बिनी प्रदेश सरकारले उद्योगीको समस्या समाधानमा समेत विशेष पहल गर्ने बताए । उनले प्रदेशभरी विशेष क्षेत्रको पहिचान गरी औद्यौगिक ग्रामहरु निर्माण गर्ने बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आज पनि टीका लगाइँदै आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौँ आइपुग्ने रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको दुर्घटनामा मृत्यु गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा ) राम बन्न डराएका थिए प्रभास दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो इन्टरनेट जडान गर्ने क्रममा २४ वर्षीय निलमको मृत्यु जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते नेपाल थाइल्यान्डसंग पराजित तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी हिमपहिरोमा परी चार जनाको मृत्यु जसपाका केन्द्रदेखि नगरसम्मका नेताले गरे सामुहिक राजीनामा मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता-अभिनेत्री नातिनीको स्याहार पाउने १०१ वर्षीय भाग्यमानी बाजे ! मधेशमा महिला हिंसा : घटनाकाे ग्राफ बढे पनि उजुरी बढेन भगवती मन्दिरमा चढाइयो ६ सय ६९ राँगाको बलि