ताजा अपडेट »

कांग्रेस महाधिवेशन : तिलोत्तमा नगर सभापतिमा भिड्दै तिवारी

विहीबार, २४ भदौ २०७८, २० : २३
6 Shares

बुटवल । नेपाली कांग्रेसका नेता हरिप्रसाद तिवारीले तिलोत्तमा नगरपालिकाको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तिवारीले तिलोत्तमा नगरको सभापतिमा  उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

तिवारी २०४८ सालमा ट्रेड युनियन कांग्रेस रुपन्देहीको जिल्ला सदस्य हुंदै राजनीति यात्रा सुरु गरेका हुन् । उनले पार्टीलाई एकजुट बनाउने उद्वेश्यले आफु सभापतिमा उठ्ने निर्णय गरेको बताए।


ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।