ताजा अपडेट »

एमाले अध्यक्ष ओलीलाई भेट्न एमसीसी उपाध्यक्ष फतिमा बालकोटमा

विहीबार, २४ भदौ २०७८, १४ : १९
6 Shares

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फतिमा सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । 

नेपालको चारदिने भ्रमणमा आज बिहान कतारबाट काठमाडौँ आइपुगेकी उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्सको टोलीले सबैभन्दा पहिलो भेट अपरान्ह बालकोट पुगेर ओलीसँग गरेको हो । भेटमा एमालेका नेताहरू बिष्णु रिमाल र राजन भट्टराई पनि सहभागी छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।