ताजा अपडेट »

तीजकाे बिहानै गायिका इन्दिराको राताे पहिरनका तस्बिरहरू

विहीबार, २४ भदौ २०७८, ०८ : ३३
10 Shares


बुटवल। आज नारीहरूको महान पर्व हरितालिका तीजकाे अवसरमा सबै राताे सारिमा सजिएका छन्। कलाकारहरूका पहिरनलाई धेरैले रुचाउने समेत गरेका छन्। यसैबीचमा गायिका इन्दिरा जोशीले पनि सामाजिक सञ्जालमा रातो पहिरनका केही तस्वीरहरू सार्वजनिक गरेकी छन्। हेरै तस्बिरहरू। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।