११ आश्विन २०७९, मंगलवार

Sep 27, 2022

काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटका लागि भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ।भारतीय क्रिकेट कन्ट्रोल बोर्डले घोषणा गरेको १५ सदस्यीय विश्वकप खेल्ने टिममा शिखर धवन, युजवेन्द्र चहल र कुलदीप यादव परेका छैनन् ।

Advertisement

टी-२० विश्वकपमा अनुभवी स्पिनर आर आश्विनलाई अवसर दिइएको छ।त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पूर्व कप्तान मेहन्द्र सिंह धोनीलाई विश्वकप टिमको मेन्टर बनाइएको छ । 

विश्वकपका लागि भारतीय टिममा विराट कोहली (कप्तान) र रोहित शर्मा (उपकप्तान), केएल राहुल, सूर्यकुमार यादव, ऋषव पन्त (विकेटकिपर), इशान किशन (विकेटकिपर), हार्दिक पाण्डेय, रविन्द्र जडेजा, राहुल चहर, आर आश्विन, अक्सर पटेल, वरुण चक्रवर्ती, जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहमद शामी रहेका छन् । 

त्यस्तै स्ट्याण्ड बाइ खेलाडीहरुमा श्रेयस अय्यर, श्रदुल ठाकुर र दिपक चहर रहेका छन् । टी-२० विश्वकप दुबई र ओमानमा आउदो अक्टोबर १७ देखि १४ नोभेम्बरसम्म हुदै छ।

प्रतिकृया दिनुहोस्

Flash News

रोजगार र समृद्धिका लागि पर्यटन रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस कार्यकाल सकिँयाे तर सरकारी सम्पतिमाथिकाे सांसदकाे रजाँई अझै सकिएन नेप्सेमा १५ अंकको वृद्धि बसको ठक्करबाट २१ महिने बालकको मृत्यु डेंगु बिरामीको संख्या साढे २५ हजार नाघ्यो, हालसम्म ३२ जनाको मृत्यु निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या वैकल्पिक राजनीतिक बारेको बहस ! आबेको अन्त्येष्टिअघि हजारौँ प्रदर्शनकारी विरोधमा उत्रिए अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै लुम्बिनी प्रदेशमा पर्यटन प्रर्वद्धनका आधारहरु तीन घण्टादेखि बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस आश्रममै दशैँ राष्ट्रसंघमा परराष्ट्र सचिवले राखे युक्रेन, अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, प्यालेस्टाइन र यमनका विषयमा नेपालको स्पष्ट धारणा हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश ट्रयाक्टरबाट खसेर एकको मृत्यु मनास्लु हिमपहिराेः एक जनाको मृत्यु, १० को सकुशल उद्धार