१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

बुटवल । रुपन्देहीको मङ्गलापुरबाट एक बृद्ध सम्पर्कबिहीन भएका छन् । आइतबार दिउँसोदेखि मङ्गलापुर स्थित आफ्नै घरबाट ७२ वर्षीय बृद्ध श्यामलाल भट्टराई सम्पर्कबिहीन भएका हुन् ।

घरबाट बाहिर जाँदा घरपरिवारलाई जानकारी गराए जाने गरे पनि आइतबार परिवारका सदस्यलाई खबर नै नगरि घरबाट हिडेको र अहिलेसम्म सम्पर्कमा नआएको श्यामलालका सालो भाइ नविन सापकोटाले बताए । ‘भिनाजुको फोन पनि अफ छ ।’ सापकोटाले भने ‘उँहा सुगर, प्रेसर तथा मुटुको बिरामी हुनुहुन्थ्यो तर नियमित रुपमा खानु पर्ने औषधी पनि लग्नु भएको छैन् ।’ परिवारले खोजि गरिदिन सम्बन्धीत सबै निकायलाई अपिलसमेत गरेका छन् ।

कतै फेला परेमा ९८६९९४६७२९ मा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन श्यामलालका सालो भाई सापकोटाले आग्रह गरेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य नेपालले भारतलाई बेच्यो एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भैरहवा स्थित भिम अस्पतालका कर्मचारीद्वारा आन्दोलनका कार्यक्रम घोषणा सुनको भाउ घट्यो