Jul 1, 2022
बुटवल । नेपाली कांग्रेस अर्घाखाँची पाणिनी गाउँपालिका– ५ को वडा सभापतिमा गणेश घिमिरे सर्वसम्मत चयन भएका छन् । यस्तै, कार्य समिति तथा क्षेत्रीय प्रतिनिधिको टुंगो नलागेको र छलफल भईरहेको निवर्तमान सचिव नारायणप्रसाद गैरेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्