बेदकोट नगरपालिका– ५ मा रहेको बीउविजन प्रयोगशाला सुन्दरपुरले सुदूरपश्चिम प्रदेशमा भएका बीउ उत्पादन संस्थाहरुमा कार्यरत प्राविधिकलाई बीउ प्रमाणीकरण नमूना सङ्कलन तथा गुणस्तर नियन्त्रणसम्बन्धी तालीमका सहभागीलाई धानको गुणस्तर बीउ उत्पादनबारे खेतमै जानकारी दिइँदै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/ रासस
प्रतिकृया दिनुहोस्