५ कार्तिक २०७८, शुक्रबार

Oct 22, 2021

काठमाडौ। बिग बोस ओटीटीमा अभिनेत्री शिल्पा शेट्टीकी बहिनी शमिता शेट्टी र राकेश बापतको जोडीले धेरैको मन जितेको छ। बिग बोसको हरेक एपिसोडमा प्रतिष्पर्धीहरु बीचको केमेस्ट्री सबैभन्दा धेरै हाईलाइटमा आउने गर्छ। यो वर्षको बिग बोस ओटीटीमा राकेश र शमिताको एकअर्काबीचको कनेक्शन निकै चर्चामा छ । राकेशले शमितालाई निकै ख्याल गर्ने गर्छन् । उनीहरुको दोस्तीलाई धेरैले ध्यानपूर्वक पनि हेरेका छन् ।

शोको नयाँ प्रोमो सार्वजनिक भएको छ । जसमा शमिता शेट्टीले राकेशलाई गालामा चुम्बन गर्न आग्रह गरिरहेकी छन् । शमिताको उक्त आग्रहलाई राकेशले स्वीकार गरेका छन् । राकेशले यसका लागि सधैँ तत्पर रहेको बताएका छन्। प्रोमोको भिडियोमा शमिता खाना खाइरहेकी हुन्छिन् । त्यहीँ राकेश माइक्रोवेभमा खाना तताइरहेका हुन्छन् । त्यहाँ शमिता भन्छिन्, ‘खाना पूरै तातो नबनाउ, नत्र खेर जान्छ ।’ जवाफमा राकेश भन्छन्, ‘अरु केही ?’

राकेशको जवाफपछि शमिताले केहीबेर राकेशलाई घुरेर हेर्छिन् । त्यसपछि भन्छिन्, ‘तिमीलाई केही समस्या छ ? म यस्तो गर्दिन ।’ त्यसपछि राकेशले केही समस्या नभएको बताउँछन् । र, अरु पनि केही भन्न मन लागे भन भनेर आग्रह गर्छन्। त्यसपछि मुस्कुराउँदै शमिता शेट्टी भन्छिन्, ‘यता आउ, र मलाई अहिले नै चुम्बन गर ।’ राकेश तुरुन्त शमितालाई चुम्बन गर्छन् ।

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

उज्यालो लुम्बिनी प्रदेश निर्माणमा प्रयासरत : मन्त्री राना एमाले स्थायी कमिटीमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्दै मन मोतीपुर घटनामा मारिएकालाई क्षतिपूर्तिको माग आफ्ना र पहुँचवाला सञ्चार गृहलाई मात्रै बजेट वितरण गरेकोप्रति प्रकाशन समाजद्वारा लुम्बिनी प्रदेश सरकारलाई ध्यानाकर्षण किसानको आँशु रोक, पीडामा मल्हम लगाऊ नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल रुपन्देहीमा लाखौँको अबैध काठ बरामद चितवन घटनाले उब्जिएका प्रश्नहरु अदालती मिलापत्रमा विश्वास घट्यो कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने माटाका भाँडा बनाउने कुमालेलाई भ्याइनभ्याइ स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय जुवाखालबाट पक्राउ परेका वडाअध्यक्ष छुटे दसैं सकियो, गाउँ रित्तियो विकास आयोजनाको प्राविधिक परीक्षणमा कर्मचारी र बजेटको अभाव चीनले आक्रमण गरे ताइवानको रक्षा गछौंः अमेरिका