९ आश्विन २०७९, आईतवार

Sep 25, 2022

काठमाडौं । सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ता पन्नामान तुलाधरको ८१ वर्षको उमेरमा आज निधन भएकोप्रति दु:ख व्यक्त गरेको छ । सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले आजै प्रेस विज्ञप्ति जारी गरी सर्वोच्च बारका सदस्यसमेत रहेका तुुलाधारको निधनबाट न्याय तथा कानूनी क्षेत्रमा गहिरो क्षति भएको जनाएका छन् ।

निरन्तर कानून व्यवसायमा रहेर न्याय तथा कानूनी क्षेत्रमा विशिष्ट योगदान गर्न सफल एक कुशल, निर्भिक एवं आर्दश व्यक्तित्व गुमाएको अनुुभूति भएको र उनको योगदानको सधैँ अविस्मरणीय रहने सर्वोच्च बारले जनाएको छ । सर्वाेच्च बारले शोकको घडीमा शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै स्वर्गीय तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ३५ जना पक्राउ सिद्धार्थ बैंकको दसैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा शालनालसहित शिशुको शव भेटियो भरतलाई भाग्यको साथ: बज्रपातमा ३५ करोडको चिट्ठा बढ्यो भीड, बढेन व्यापार जिप चलाउँदै गरेका चालकलाई बोलाएर कुटपिट घट्यो सुनचाँदीको मूल्य डेंगु महामारी नियन्त्रण गर्न सरकारले विशेष ध्यान दिनुपर्छः सिंह केन्द्रीय बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु दसैँमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभाव हुन दिन्नौँ: खाद्य कम्पनी डलरको भाउ हालसम्मकै उच्च एमाले देशको ठूलो पार्टी बन्छ: अध्यक्ष ओली सकियो सोह्र श्राद्ध, पितृ विसर्जन गरिँदै उडानमा यात्रुले परिचरलाई कुटेपछि … अरिङ्गाल पोल्ने क्रममा एकको मृत्यु, पाँच जना घाइते आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग, दलहरूसँग छलफल गर्दै दसैंका लागि दार्चुलामा खाद्यान्न पठाइने