ताजा अपडेट »

बागमतीको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त, प्रसाईं पदमुक्त

शुक्रबार, ०४ भदौ २०७८, १४ : ४५
2 Shares

काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

यसअघि उनले वाग्मती  प्रदेशमा बहालमा रहेका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गरेकी छन् । नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।