ताजा अपडेट »

एमाले (समाजवादी) युवा संघको झण्डा पारित

शुक्रबार, ०४ भदौ २०७८, ०६ : २५
4 Shares

काठमाडौं । नेकपा एमाले (समाजवादी) पार्टीको युवा सङ्गठन युवा संघको झण्डा पारित भएको छ ।भाद्र ३ गते बसेको युवा संघको बैठकले आधिकारिक झण्डा पारित गरेको हो । झण्डामा रातो पृष्ठभुमिमा सेतो तारा राखिएको छ ।

सङले झण्डा प्रयोग गर्न गराउन सम्पुर्ण मातहतका कमिटीहरुलाइ निर्देशन गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।