ताजा अपडेट »

लुम्बिनी प्रदेश लोक सेवाले माग्यो कर्मचारी (बिज्ञापन सहित)

शुक्रबार, २९ साउन २०७८, १४ : ०६
66 Shares

बुटवल । लुम्बिनी प्रदेशकाे लाेक सेवा आयाेगले ठुलाे संख्यामा कर्मचारी माग गरेकाे छ । आयोगले एक सय ६ जना कर्मचारीको माग गर्दै दरखास्त आह्वान गरेको हाे ।आयोगले प्रदेश निजामति सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तह विहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।