ताजा अपडेट »

ओलीविरुद्ध मात्रिका यादवको असंसदीय शब्द हटाउन सभामुखको रुलिङ

शुक्रबार, २९ साउन २०७८, १३ : ३१
2 Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुघद्ध माओवादी केन्द्रका नेता मातृका यादवले दिएको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन सभामुख अग्नि सापकोटाले निर्देशन दिएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आपत्ति जनाउँदै तत्काल हटाउन माग गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।