ताजा अपडेट »

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

शुक्रबार, २९ साउन २०७८, १२ : ३८
6 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । 

शुक्रबार बिहान बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले चालु आर्थिक वर्षको मौद्रिक नीति पारित गरेपछि सबा ४ बजे सार्वजनिक गर्ने निर्णय भएको हो । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने छन् । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग बैंकको सञ्चालक समितिले मौद्रिक नीति र बजेट संशोधनमा छलफल गरेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।