२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

बुटवल। लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ लिँदै छन् । उनी सहित ७ जना मन्त्रीले पनि एकैसाथ सपथ ग्रहण गर्दैछन् । प्रदेश प्रमुखको कार्यालयमा बिहीबार एक समारोहकाबीच मुख्यमन्त्री केसी सहित मन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराउँदै छन्। ४ बिना बिभिागिय र २ कार्यालयगत मन्त्रालयको जिम्मेबारी सहित ६ मन्त्रीले पदभार ग्रहण गर्न लागेका हुन्।

केसी क्याबिनेटमा केसी सहित नेपाली कांग्रेसबाट डिल्लीबहादुर चौधरी ग्रामीण बिकास मन्त्री, जनता समाजवादी पार्टी जसपाबाट सहसराम यादव भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारीमा रहेका छन् भने माओवादी केन्द्रका कृष्णध्वज खड्का, शुर्य चिन्हबाट निर्वाचन जितेका अजय शाही, जसपाका पुर्मती ढेंगा र सुमन शर्मा रायमाझिले बिना बिभागिय मन्त्रीको रुपमा नियुक्त हुँदैछन्।

यता नेपाली कांग्रेस, माओवादी केन्द्रका सांसदहरु मन्त्री बन्नको लागि रुचि देखाएपनि तत्काल मन्त्री थप्ने अवस्था नभएको स्रोतले बताएको छ। विश्वासको मत लिएसंगै मन्त्रीमण्डल बिस्तार हुने गठबन्धन स्रोतले बताएकोछ ।मन्त्री बन्ने चर्चामा नेपाली कांग्रेसका बिर बहादुर राना, निर्मला क्षेत्री, रमा अर्याल, माओवादी केन्द्रबाट सुदर्शन बरालको नाम चर्चामा रहेको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एभरेष्ट बैंक र सिद्धार्थनगर सिटी अस्पताल बीच सम्झौता रास्वपाको २ दिने अल्टिमेटम, गृहमन्त्री नपाए सरकारबाट बाहिरिने आगजनी मुद्दामा पक्राउ परेका अरुणकुमारलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम रवि लामिछाने बारे! मिलीजुलीले तिनाउमा दियो सहकारी शिक्षा नेपाल प्रहरीमा ९५ जना एसपीको सरुवा रास्वपाले समर्थन फिर्ता लिँदैन, सत्ता समीकरण यथावत रहन्छ : प्रधानमन्त्री चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित दुई जना पक्राउ एक बालिका र युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ रविलाई फेरि गृहमन्त्री बनाउनुपर्ने माग गर्दै जुम्लामा एक जनाले गरे आत्मदाह प्रयास सेयर बजार २२.१२ अंकले घट्याे बालविवाह राेक्न मर्चवारीमा बिमा कार्यक्रम सांसद अरुणकुमार चौधरी पक्राउ कालिन्चोक दर्शनको आईपीओ बाँडफाँट रारा आउने पर्यटक चालिस प्रतिशतले घटे रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल तिलोत्तमाको भूपु सैनिक आधारभुत विद्यालयमा चित्रकला प्रतियोगिता मेरो मौनता आजसम्मका लागि मात्रै हो, म अभिमन्यु होइन : रवि लामिछाने बलिउडको फ्लप कमब्याक