ताजा अपडेट »

रुपन्देहीको देवदहमा एक पुरुषको शव फेला

बुधबार, २७ साउन २०७८, १६ : ३२
10 Shares

बुटवल। रुपन्देहीको देवदहमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

रुपन्देहीको देवदह ९ भलुही स्थित रोहिणी नदि किनारमा बुधबार बिहान एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृकतको शवलाई पोष्ट मार्टनका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।