७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायिक पत्रकारिताको रक्षा र पेसागत सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन ।मंगलबार बिहान नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखा, नेपाल प्रेस यूनियन र नेपाल टेलिभिजन कर्मचारी संघका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्। प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवाले नेपाली कांग्रेस सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए।

सूचना तथा सञ्चार प्रविधि मन्त्री समेत रहेका प्रधानमन्त्री देउवाले नेपाल टेलिभिजनको समग्र हितमा सम्वध्द सवै पक्षसँग सुझाव लिएर सरकारले काम गर्ने पनि बताए।भेटमा नेपाल प्रेस युनियन एनटीभी च्याप्टरका अध्यक्ष दिपकजंग हमालले नेपाल टेलिभिजनको पछिल्लो बस्तुस्थितिको बारेमा जानकारी गराउदै संस्थानमा रिक्त रहेको अध्यक्ष पदमा योग्य र सक्षम व्यक्तिलाई नियुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।त्यस वखत संस्थान र कर्मचारीहरुको हित अभिवृद्धिमा ध्यान दिन समेत प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले निर्वाचनमा फूलमाला बिक्री बढ्यो