९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायिक पत्रकारिताको रक्षा र पेसागत सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन ।मंगलबार बिहान नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखा, नेपाल प्रेस यूनियन र नेपाल टेलिभिजन कर्मचारी संघका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्। प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवाले नेपाली कांग्रेस सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए।

सूचना तथा सञ्चार प्रविधि मन्त्री समेत रहेका प्रधानमन्त्री देउवाले नेपाल टेलिभिजनको समग्र हितमा सम्वध्द सवै पक्षसँग सुझाव लिएर सरकारले काम गर्ने पनि बताए।भेटमा नेपाल प्रेस युनियन एनटीभी च्याप्टरका अध्यक्ष दिपकजंग हमालले नेपाल टेलिभिजनको पछिल्लो बस्तुस्थितिको बारेमा जानकारी गराउदै संस्थानमा रिक्त रहेको अध्यक्ष पदमा योग्य र सक्षम व्यक्तिलाई नियुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।त्यस वखत संस्थान र कर्मचारीहरुको हित अभिवृद्धिमा ध्यान दिन समेत प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो