ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पतालमा अर्घाखाँचीकी एक संक्रमित महिलाको मृत्यु

विहीबार, २१ साउन २०७८, १४ : २०
4 Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा अर्घाखाँचीकी एक संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका १ की ७५ वर्षीया महिला रहेकि छन् ।

साउन १३ गते कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भएकी ती महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको गौतले बताए । ती महिलामा स्वाश्वप्रस्वासमा समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।