ताजा अपडेट »

‘पुर्खे बा’ को तीज गीत पानी मरुवा-३ ‘करिम’ सार्वजनिक

बुधबार, २० साउन २०७८, १३ : २१
10 Shares

बुटवल । हास्यकलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ को तीज गीत पानी मरुवा–३ “करिम” को भिडियो सार्वजनिक भएको छ।

गितको शब्द पुरुषोत्तम भणडारी ‘पुर्खे बा’ र गणेश भण्डारीको रहेको छ भने स्वर पुरुषोत्तम भणडारी ‘पुर्खे बा’, लक्ष्मी तिवारी ‘तिवारी आमा’, रेनुका भट्टराई ,शान्ता परियार , शर्मिला अर्याल र मुस्कान घिमिरे को रहेको छ।

गितमा अभिनय पुरुषोत्तम भणडारी ‘पुर्खे बा’, लक्ष्मी तिवारी ‘तिवारी आमा’, रेनुका भट्टराई , यम पाण्डे लगायतको अभिनय रहेको छ। ‘पुर्खे बा’ नामक युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।

https://m.youtube.com/watch?v=RdyGe-dat1Q&feature=share
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।