ताजा अपडेट »

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

मंगलबार, १९ साउन २०७८, ०९ : १७
4 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्रीले मुस्लीम आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । त्यस्तै कांग्रेस नेता अकवरबहादुर सिंहको निधनमा शोक प्रस्ताव पेश हुने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।