ताजा अपडेट »

वीर अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, ४ जना घाइते

आइतबार, १७ साउन २०७८, १५ : ५९
6 Shares

काठमाडौं ।वीर अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीबीच गर्दा झडप भएको छ । कर्मचारीहरुद्वारा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडक भएको हो । प्रदर्शन सामेल स्वास्थ्यकर्मी र कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको एक कर्मचारीले बताए। झडपमा ४ जना घाइते भएका छन् । अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध कर्मचारीहरु प्रदर्शनमा उत्रिएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।