ताजा अपडेट »

साहसिक खेल बन्जी

आइतबार, १७ साउन २०७८, १५ : ४३
2 Shares

कुस्मा र बागलुङ जिल्लाको बीचबाट बग्ने कालीगण्डकी नदीमाथि द क्लिफ प्रालिले निर्माण गरेको बन्जी पुलबाट बन्जी जम्प गर्दै युवती । निषेधाज्ञा खुकुलो भएसँगै बन्जी पुलमा पर्यटक बढेका छन् । तस्बिरः खेमराज गौतम/रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।